Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • नेकपाको स्थायी समितिको बैठक स्थगित


    बुधबार, बैशाख ३१ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३१ बैशाख । आज बस्ने गरी बोलाइएको  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को  स्थायी समितिको वैठक स्थगित भएको छ।

    पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित भएको जानकारी दिए।

    कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गर्नुपरेको उनको भनाइ छ।

    आजको वैठकमा नीति तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार