Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    सोमबार, जेष्ठ ३१ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाले घटेको हो । 

    आइतबार प्रतितोला ९३ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार