Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चर्को मूल्यमा खाद्य सामाग्री बेच्ने बिगमार्टलाई तीनलाख जरिवाना


    सोमबार, बैशाख २९ २०७७
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, २९ वैशाख । मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई रु तीन लाख जरिवाना गरेको छ ।

    बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार