Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमितसहित १३ जना पैदल सप्तरी आएका 


    सोमबार, बैशाख २९ २०७७
    895
    Shares
  • १ मिनेट पाठ
  • चितवन, २९ बैशाख । सोमबार कोरोना भाइरस पुष्टि भएका सप्तरीका युवक चितवनबाट हिडेर आएका थिए । उनी लकडाउनको समयमा पैदल सप्तरी पुगेका हुन । स्वास्थ्य मन्त्रालयले डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको  जनाएको छ ।

    चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए ।उनकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको २५ वैशाखमा स्वाब संकलन गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार