Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरमा १ एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो


    शनिबार, बैशाख २७ २०७७
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं,२७ बैशाख । कोरोना संक्रमित थपिने क्रम जारी छ । आज पनि उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    योसँगै कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार