Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  कोरोना कहर : भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३३९० संक्रमित, १०३ को मृत्यु


    शुक्रबार, बैशाख २६ २०७७
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २६ बैशाख। भारतमा एकै दिन तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् । भने पछिल्लो २४ घण्टामा मात्रै १०३  जनाको मृत्यु भएको छ ।  

    योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ ।

    गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निका हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार