Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरुवा बन्दुक सहित १ जना पक्राउ


    बिहिबार, बैशाख २५ २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • धादिङ, २५ वैशाख ।त्रिपुरासुन्दरी गाउँपालिका-४ कार्की गाउँस्थित  खोलाफेद चौतराबाट सोही ठाउँ बस्ने ५३ वर्षीय चेत बहादुर गुरुङलाई भरुवा बन्दुक १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले गुरुङलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार