Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुखको हाँगाले लागरे बालिकाको मृत्यु


    बिहिबार, बैशाख २५ २०७७
    750
    Shares
  • १ मिनेट पाठ
  • बाकेँ, २५ बैशाख । बाँकेमा हावाहुरीले भाँचिएको रूखको हाँगा लागेर  एक बालिकाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा गनापुर बुडियागाउँमा १० वर्षीया नजिमन खाँ रहेकी छिन । उनी रूखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए।

    बालिका खाँको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार