Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लव माओवादीद्धारा प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन


    बुधबार, बैशाख २४ २०७७
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डौं, २४ बैशाख । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले कोरोनालाई ध्यान दिएर पार्टीले कार्बाही स्थगन गरे पनि वली सरकारले वेवास्ता गर्दै आतंक र हिसा मच्चाउन खोजेको भन्दै पूर्ण प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आज विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले चितवनबाट गिराफ्तार गरिएका पार्टी केन्द्रीय सदस्य अनील शर्मा बिरही लगायतलाई अविलम्ब मुक्त गर्न माग समेत गरेका छन् ।

     सरकार आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न षड्यन्त्र र फासीवादी दमन गरीरहेको भन्दै सबै मानवअधिकारकर्मी र राजनीतिक पार्टीहरुलाई आग्रह समेत गरेका छन्।

    \"\"

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार