Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालय बैठकमा विवाद, नेताहरुबीच चर्काचर्की


    बुधबार, बैशाख २४ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, २४ बैशाख । बालुवाटारमा जारी नेकपाको सचिवालयको बैठकमा एक ब्यक्ती एक पदको विषयमा नेताहरुबीच चर्काचर्की भएको छ । नेकपाका अध्यक्ष पुस्पकमल दाहाल, बरिस्ट  नेता माधव नेपाल लगायतका नेताहरु एक ब्यक्ति एक पदको पक्षमा छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली एक ब्यक्ति एक पदको विपक्षमा छन्। बैठकमा चर्काचर्की भएपछी ओली बाहिर निस्केका छन्। नेकपाको स्थायी समिती बैठक भोलि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार