Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महँगो मूल्यमा पीपीई बिक्रि गर्ने र्फमबिरुद्ध कालोबजारी मुद्दा


    बुधबार, बैशाख २४ २०७७
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ बैशाख । वाणिज्य बिभागले महँगो मूल्यमा पीपीई बिक्रि गर्ने र्फमबिरुद्ध कालोबजारी मुद्दा चलाउन जिल्ला प्रसाशन कार्यालय काठमाडौंलाई सिफारिस गरेको छ ।

    बिभागका अनुगमन शाखा बढी नाफा राखेर स्वास्थ्य निर्देशक सागर मिश्रका अनुसार सामाग्री बिक्रि गर्ने बालाजुको आँखु इन्टरप्राईजेजबिरुद्धको अनुसन्धान सकिएको छ।अनुसन्धानबाट कानुनले तोकेको भन्दा बढी मूल्यमा पीपीई बिक्रि गरेको पाइएकाले कालोबजारी तथा केही सामाजिक अपराध ऐन अन्र्तगत कारबाही गर्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको छ,’निर्देशक मिश्रले भने ।

    विभागले वैशाख १९ गते गरेको अनुगमनमा उक्त र्फमले बबरमहलस्थीत आईटी कम्पनीको कार्यालमा भण्डारण गरिएको शंकास्पद ६३ कार्टुन पीपीईसहितको स्वास्थ्य सामाग्री फेला पारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार