Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेठ १५ गते सम्म अन्तर्राष्ट्रिय उडान बन्द


    बुधबार, बैशाख २४ २०७७
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ बैशाख । आगामी जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय  सरकारले गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद्को  बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार