Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय


    बुधबार, बैशाख २४ २०७७
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, २४ बैशाख ।कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।

     बालुवाटारमा बुधबार  बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
    कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। 

    लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। 
    लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार