काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।
उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न समझदारी गरेका थिए।
त्यसपछि शाह भारतीय समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका थिए। त्यसलगत्तै उनले भारतीय राष्ट्रपति भेट गरेका हुन्।
आइतबार भारत गएका प्रधानमन्त्री शाह दुई पक्षीय भेटवार्ता सकेर आजै स्वदेश फर्किँदैछन्।
काठमाडौँ। नेपाल र भारतबीच काठमाडौं–भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार...
काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशी बाढी प्रभावितलाई राहत र पुनर्निर्माणका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेका छन्। नयाँ...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बाट आफूले देश विकासमा क्लियर भिजन महसुस गरेको बताएका छन् । केही घण्टाको कुराकानीका क्रममा बालेनबाट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend