Nepal Face
  • शुक्रबार, ९ असोज २०८३
  • बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध, फोहोर व्यवस्थापन प्रभावित


    शुक्रबार, असोज ९ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ उपत्यकाको फोहोर ढुवानी गर्ने सडकखण्ड अवरुद्ध हुँदा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ।

    पहिरो खसेर बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध हुँदा फोहोर बोकेका गाडीहरू बिचबाटोमै रोकिएका छन्।

    यसले काठमाडौँको फोहर व्यवस्थापनमा समस्या सिर्जना भएको छ।

    बन्चरेडाँडा नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्छ। बन्चरेडाँडा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिने मुख्य ल्यान्डफिल्ड साइट (डम्पिङ साइट)हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार