काठमाडौँ। निरन्तर भइरहेको वर्षाको कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फको उडान रोकिएका छन्।
काठमाडौँबाट अन्य विमानस्थलमा भने निरन्तर हवाई उडान भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
त्रिभुवन विमानस्थलको हटलाइनबाट प्राप्त जानकारी अनुसार आन्तरिक तर्फ पोखरा, भैरहवा र सिमराको उडान रोकिए पनि अरू अन्य विमानस्थलमा उडान रोकिएका छैनन्।
अन्तर्राष्ट्रिय तर्फको उडानमा पनि निरन्तर भइरहेको त्रिभुवन विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए।
‘अन्तर्राष्ट्रिय तर्फको उडानमा अहिलेसम्म कुनै प्रभाव परेको छैन,’ उनले भने।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र...
काठमाडौं । औषधि ब्यवस्था बिभागले सशक्त र दक्ष फार्मासिष्ट नै सबल औषधि प्रणाली र समग्रमा स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताएको छ । विश्व फार्मासिस्ट दिवस...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको जलवायु संकटको चेतावनीलाई विश्वका राजनीतिज्ञहरुले बेवास्ता गरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई...
काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ । वर्षाका कारण बीपी राजमार्गको विभिन्न...
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक बर्षा हुनसक्ने पूर्वानुमानपछि सबै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend