Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • झाडीमा लुकाई राखिएको अवस्थामा १८२ किलो गाँजा बरामद


    मंगलबार, असोज ६ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला उदयपुर, कटारी नगरपालिका ६ स्थित भुसुने जंगलमा बेवारिसे अवस्थामा लुकाइ राखिएको १८२ किलो गाँजा बरामद भएको छ ।

    शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गाको झाडीमा ९ बोरा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा उक्त गाँजा बरामद गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार