Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ जनाले ले छाडे पार्टी


    शुक्रबार, असोज २ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशवकुमार झासहित ९ जनाले पार्टी छाडेका छन्।

    झा, चन्द्रानन्द मिश्र, पंकजकुमार देब, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले पार्टी परित्याग गरेका हुन्।

    महासचिव झाले आफूहरूले पार्टी परित्याग गरेको बताए।

    ‘विचार सहितको विकल्प र विकल्प सहितको विद्रोहको निम्ति अबको यात्रा ‘हुंकार मधेस अभियानू सँग हुने जानकारीसहित पार्टीबाट अलग हुने निर्णय लिएका छौं,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार