Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै 


    शुक्रबार, असोज २ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो।

    सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार