Nepal Face
  • बुधबार, ३१ भाद्र २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    बुधबार, भाद्र ३१ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ ।

    प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार