Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने


    बुधबार, भाद्र २४ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

    सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार