Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अपडेट: भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला 


    मंगलबार, भाद्र २३ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ।

    ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार