Nepal Face
  • सोमबार, २२ भाद्र २०८३
  • कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक


    सोमबार, भाद्र २२ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

    उनका अनुसार बैठक दिउँसो १ बजे सानेपामा बस्नेछ । बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।

    जारी कार्यसम्पादन समितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका धकेल्ने निर्णय गर्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार