काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले आज सोमबार दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेल आजै त्रिशूली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत अवलोकन गरेर फर्केका थिए । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो। आज महामन्त्री...
काठमाडौँ । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक हजार रुपैयाँ जम्मा गरेको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री...
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाइएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १०...
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend