Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • अनिवार्य उपस्थित भइ मुख्यमन्त्रीको पक्षमा मत दिन एमालेको ह्विप


    सोमबार, भाद्र ८ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सोमबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको छ ।

    प्रदेशसभा सचिवालयमा आज बिहान बसेको दलको बैठकले यस्तो निर्णय गरेको दलका सचेतक रमेशकुमार बस्नेतले बताए ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार