Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • २६ किलो गाँजासहित एक पक्राउ


    बिहिबार, चैत्र १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई प्रहरीले साढे २६ किलो गाँजासहित गरेको छ।

    घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित बुधबार अपराह्न उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।

    पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको स्रोतले बताए छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार