Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल


    बिहिबार, चैत्र १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ ।

    समर्थन फिर्ता विषयले नैतिक दबाब बढेको भन्दै स्थायी कमिटी बैठक आज बस्न लागेकाे स्रोतले बताएको छ ।

    फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । 

    काँग्रेस–जसपालगयतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार