Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चीनबाट आएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने


    बुधबार, चैत्र १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्रदान गरेको कोरोनाविरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको स्रोतले बताएको छ । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन । 

    राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि खोपबारे थप निर्णय लिइने समेत स्रोतले बताएको हाे । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार