Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा हरियाली


    बुधबार, चैत्र १८ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले बढेर सेयर बजारमा हरियाली देखिएको छ । 

    समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाए । व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको हाे ।

    कारोबार रकम पनि ६ अर्ब १६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । समग्रमा बजार उकालो लागे पनि धेरै कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

    धेरै गुमाउनेहरुको पहिलो नम्बरमा साल्ट ट्रेडिङ कर्पोरेसन पहिलो नम्बरमा देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार