Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउमा गिरावट


    बुधबार, चैत्र १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर बुधबार आज ८५ हजार ६ सय रुपैयाँ  भएकाे छ । 

    नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारका लागि तेजावी सुनको प्रति तोला भाउ ८५ हजार १५० रुपैयाँ तोकेको छ । भने मंगलबार ८५ हजार पाँच सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन १२ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको बुधबारको खरिद बिक्री मूल्य ११ सय ९५ रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार