Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वायु प्रदूषणका कारण विमानस्थल बिहानै देखि ठप्प


    आइतबार, चैत्र १५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानै देखि ठप्प भएको छ। 

    शुक्रबारदेखि बढ्दै गएको प्रदुषणका कारण बाक्लो तुवाँलो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल ठप्प भएको विमानस्थलले जनाएको छ।  

    विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै रहेको छ। 

    आइतबार बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार