Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल गोलविना पनि फाइनलमा स्थान बनाउन सफल


    आइतबार, चैत्र १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा पुग्न सफल भएको छ ।

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो।

    हिजो भएको खेलमा पनि नेपालले गोल भने गर्न सकेन, लगातार ७ खेलमा नेपालले गोल गर्न नसक्नु लाई राष्ट्रिय खेलाडीमाथि प्रश्न खडा गरेको छ 

    अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।

    यसअघि पनि नेपालले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार