Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • समयमा काम पुरा नगर्ने यी ९ निर्माण कम्पनी कालोसूचीमा


    बुधबार, असार १७ २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

    अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।

    सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार