Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन


    शुक्रबार, चैत्र १३ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता  तथा  पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

    गत फागुन १४ गतेदेखि मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका  जोशीको आज राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनुभएकोछ ।

    जोशीको स्वास्थ्य समस्या देखिएपछि उहाँलाई गत  फागुन १४ गते  वीर अस्पताल लगिएको र  वीर अस्पतालबाट उहाँलाई  नर्भिक अस्पतालमा रेफर गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार