काठमाडौं । भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई सार्वजनिक कार्यक्रममा गएर कुट्ने पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । उनलाई सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्न्चनपुरका सूचना अधिकारी डीएसपी टेकबहादुर रावलले जानकारी दिएका छन् ।
उनले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागूऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडाध्यक्ष देवकोटालाई दुव्र्यवहार गर्दै कुटपिट गरेकी थिइन् ।
देवकोटाको जाहेरीले अभद्र व्यवहारको मुद्दामा कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी रावलले जानकारी दिए । पत्रकार आचारसंहिताबिपरीत कुटपिट गर्ने कुँवरलाई पत्रकार महासंघले तत्काल कारबाही गर्नुपर्ने माग पनि सामाजिक संजालमा भइरहेको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend