Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्योती लाइफको आईपीओ बाँडफाँट ५ लाख ९४ हजारले पाए, १२ लाख ३ हजार ८३५ जनाको हात खाली


    शुक्रबार, चैत्र १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ५ लाख ९४ हजारले ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ  पाएका छन् । आज भएको आईपीओ बाँडफाँडमा  ५ लाख ९४ हजारले आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०र१० कित्ता शेयर परेको छ ।

    ज्योती लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात रहेको छ । । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । 
     ज्योती लाइफको आईपीओ परे–नपरेको ‘मेरो शेयर’बाट हेर्न सकिने छ । सीडीएससीले ल्याएको नयाँ वेवसाइट iporesult.cdsc.com.np र ‘आईपीओरिजल्टडटसिडिएससीडटकमडटएनपी’ र बिक्री प्रवन्धक एनएमबी क्यापिटलको वेवसाइटबाट पनि हेर्न सकिन्छ । यो बाहेक ज्योती लाइफको वेवसाइटबाट पनि रिजल्ट हेर्न सकिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार