Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घोरल मार्ने ६ जना पक्राउ


    शुक्रबार, बैशाख १९ २०७७
    775
    Shares
  • १ मिनेट पाठ
  • अछाम, १९ वैशाख
      बान्निगढी जयगढ गाउँपालिका-६ पानिखाल भन्ने स्थानबाट जंगली जनावर घोरल मारेको अभियोगमा ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा बान्निगढी जयगढ गाउँपालिका-६ बस्ने ३० वर्षीय भिम बहादुर साउद, २४ वर्षीय दल साउद, ३० वर्षीय जयन्द्र शाह र २० वर्षीय मंगल चन्द लगायत रहेका छन् ।

    प्रहरी चौकी जयगढबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त घोरल मारी घरतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार