Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत-इंग्ल्याण्ड एकदिवसीय क्रिकेट आज


    शुक्रबार, चैत्र १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ।  भारत र इंग्ल्याण्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुदैछ । 

    पुनेमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

    पाहुना टोली इंग्ल्याण्डलाई आजको खेलमा जित्ने दवाव रहेको छ भने घरेलु टोली भारतले आजको खेल जितेर सिरिज आफ्नो नाममा पार्ने दाउमा रहेको छ। 
    यसअघि भएको खेलमा भारत बिजयी भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार