Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इंग्ल्याण्डको सानदार जित


    शुक्रबार, चैत्र १३ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौट खेलमा इंग्ल्याण्डले सानदार जित हात पारेको छ ।

    बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

     इंग्ल्याण्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई तथा जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले एक एक गोल गरे ।

    जितसँगै समूह ‘आई’ को इंग्ल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

    यसै समूहको अर्को खेलमा हंगेरी र पोल्याण्डले ३-३ गोलको बराबरी खेलेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार