Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चैत १५ गते मेलम्चीको पानी काठमाडौंबासीका घर घरका आउँदैछ


    बिहिबार, चैत्र १२ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मेलम्चीबाट काठमाडौं ल्याइएको खानेपानीको चैत १५ गते विधिवत रुपमा उद्घाटन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  खानेपानीको सार्वजनिक धारा खोलेर खानेपानीको विधिवत उद्घाटन गर्न लागेकी हुन् । 

    उद्घाटनका लागि खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सम्बद्ध निकायहरुले तयारी गरिएको प्रधानमन्त्री केपी ओलीले बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार