Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु


    शुक्रबार, बैशाख १९ २०७७
    905
    Shares
  • १ मिनेट पाठ
  • सिन्धुली, १९ बैशाख । शुक्रबार  चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ।
     बिहान साढे ११ बजे हरिहरपुरगढी गाउँपालिका २ श्रीपुर बस्ने पुरूषोत्तम राईको मृत्यु भएको हो।

    चट्याङ लागेर घाइते भएका उनको स्थानीय पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरी कार्यालयले जनाएको छ।आफ्नै पानी घट्टामा बुबा रामजी राईलाई खाना पुर्‍याएर फर्किने क्रममा उनलाई चट्याङ लागेको थियो।

    उनको शव सोही पोलिक्लिनिकमा राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार