काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेल अन्तर्गत आज नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
यसअघि मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
नेपाली टिम : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की,रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ, त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास। ,.