Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेसबूक लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता सबैमा साइबर ब्यूरोको अनुरोध


    बुधबार, चैत्र ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबूक लगायत सामाजिक सञ्जाल चलाउने सबैमा पासवर्ड सुरक्षित राख्न अनुरोध गरेको छ ।

    ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बुधवार अनुरोध जारी गर्दै सामाजिक सञ्जाललाई सुरक्षित राख्ने उपाय समेत बताएका छन् ।

    सामाजिक सञ्जालको पासवर्ड ह्याक गरी दुरुपयोग गर्ने प्रवृत्ति देखिएकाले प्रहरीले पासवर्ड समय–समयमा परिवर्तन गर्ने, ‘मल्टी फ्याक्टर अथेन्टिकेसन सेट’ गर्ने उपाय बताएको छ ।


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार