Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण


    बुधबार, चैत्र ११ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं ।  नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९६३ मा पिसिआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ९० जना निको भएर फर्किएका छन्।

    योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार १८७ पुगेको छ।

    कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार