Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा हरियाली


    बुधबार, चैत्र ११ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  बुधबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको छ ।

    नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ६ अर्ब पनि पुग्न नसकेको सेयर कारोबार रकम बुधबार ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै समूह बढेका छन् । हाइड्रो भने १४ दशमलव ९५ अंकले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार