Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बङ्गलादेशका लागि बुद्ध एयरको तेस्रो उडान


    शुक्रबार, बैशाख १९ २०७७
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ बैशाख । कोरोना भाइरस रोकथामका लागि लकडाउन लागू भएसङ्गै बुद्ध एयरको जहाज बंगलादेश मा तेस्रो उडान भरेको छ । शुक्रबार बुद्धले ढाकातर्फ १६ जना बङ्लादेशि नागरिकलाई लिएर तेस्रो उडान भरेको हो ।  लकडाउन र व्यवसायिक हवाई उडानमा लागिको प्रतिवन्धपछि काठमाडौंमा अड्किएका १६ बंगलादेशी नागरिकलाई आज फिर्ता लैजान बुद्धले चार्टर्ड उडान गरेको हो ।

    सरकारी नियम अनुसार बंगलादेशी दूतावासले यो जहाज चार्टर्ड गरेको कम्पनीले जनाएको छ । लकडाउन शुरु भएयता बंगलादेशको ढाकामा बुद्ध एयरको यो तेस्रो उडान हो । यसअघि पहिलो उडानमा बंगलादेशी नागरिकलाई ढाका लगिएको थियो ।दोस्रो उडानमा बंगलादेशमा अध्ययन गर्ने एक नेपाली युवतीलाई काठमाडौं ल्याउन रेस्क्यू उडान गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार