Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्नाको आक्रमणबाट पर्सामा एकजना गम्भीर घाइते


    बुधबार, चैत्र ११ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा अर्नाको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन् ।

    गाउँकै छेउको जंगलमा घाँस काट्न गएको अवस्थामा उनलाई बुधबार बिहान अर्नाले आक्रमण गरेपछि पटेर्वासुगौली-२ गादी चाफीकी ६० वर्षीया तुलमाया आलेमगर गम्भीर घाइते भएकी हुन् ।

    घाँस काट्नका लागि तीन/चारजना गाउँ नजिकैको जङ्गलमा पुगेका रहेछन्,’ उनले भने, ‘सोही क्रममा तुलमायालाई अर्नाले आक्रमण गरे हाे । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकाे छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार