Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कोरोना संक्रमित ३५ हजार नाघे, ९ हजार भन्दा बढी निको भएर फर्किए


    शुक्रबार, बैशाख १९ २०७७
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ । शुक्रबार बिहानसम्म को तथ्यांक हो यो ।कोरोना भाइरस संक्रमणका कारण १ हजार १ सय ५४ को मृत्यु भएको छ । निको हुनेको संख्या ९ हजार ६८ छ । 

    भारतमा कोरोना संक्रमणबाट निको हुनेको उल्लेख्य देखिएको छ । अमेरिका र यूरोपका देशको तुलनामा मृत्युदर पनि भारतमा धेरै कम छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार