Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले बोलायो सचिवालय बैठक


    शनिबार, बैशाख १९ २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक आइतबार वैशाख २० गते अपराहन्न साढे १२ बजे केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा बस्ने गरी बोलाइएको छ ।

    बैठकमा समसामयिक विषय र पार्टी महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार