Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


    बिहिबार, बैशाख १७ २०८३
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गरेका छन्।

    राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेश जारी भएसँगै सहकारी व्यवस्थापनसम्बन्धी कानुनी ढाँचा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार